shabd-logo

म चिया लभर - बेनामी (anonymous)

28 March 2023

8 हेरिएको 8

चट्ट आधा चम्चा चिनी हालेर

चियापत्ती र पानीमा घोली

एक गिलास चिया चुस्की हान्दै

चिसिदै गरेको चाखलाग्दो साझमा

चियाउदै छु चित्त नबुझेको जीवनलाई।

चिटिक्क परेको मान्छेलाई

चिनेको नचिनेको सबैलाई 

चट्ट हेर्दै, चियाको चुस्की हान्दै

चुर्लुम्म डुब्दैछु अन्योलको भविष्यमा।

अर्को चुस्की चिया

यस पटक फरक स्वादमा

चार दिन अघि चार बजे तिरको कुरा सम्झिँदै

घरको चोकमा चोरीको नाममा

चुरा बजार्दै चुसिएको काइलालाई

चौपटै पार्ने गरी चड्काएका थिए

चान्दनी आन्टीले।

तेस्रो-चौथो चुस्कीसँगका बातहरु

चुर्ना परेका समाजका नकचराहरुलाई समर्पित

जस्ले न चरालाई निस्फिक्री उड्न दिन्छन्

न चराझै उड्न चाहने कलिला सपनाहरुलाई

मात्र आफ्नै चाहना अरुमा थोपार्दै जान्छन्।

अन्तिम चियाको चुस्की

न जीवनमा सुखीका रस आए झै लाग्छ

न जीवनले जिउने जीउ पाएछ झै

सायद चिया जस्तै रहेछ साराको जीवन,

हरेक जीवनका चुक्सी लोभलाग्दो त हुने तर

तर अन्त्मा रित्तो गिलास झै खाली हुने रहेछ जीवन।


article-image



Siddharth Kanodia द्वारा थप पुस्तकहरू

1

म चिया लभर - बेनामी (anonymous)

28 March 2023
1
0
0

चट्ट आधा चम्चा चिनी हालेर चियापत्ती र पानीमा घोली एक गिलास चिया चुस्की हान्दै चिसिदै गरेको चाखलाग्दो साझमा चियाउदै छु चित्त नबुझेको जीवनलाई। चिटिक्क परेको मान्छेलाई चिनेको नचिनेको सबैलाई  चट्ट

2

जीवन चङ्गा - लेखनाथ पौड्याल

31 March 2023
0
0
0

कछुवा अंगारी खुम्च्याई बाहिरी सर्पिल तार। बाहिर हेर्दा अर्कै रसिलो चमत्कार । दुर्गम भाइ उर्लेकी तालतीर बराबर मोहकी गंगा। यो जीवन जस्तो छाला माथि निको हुन्छ। ममता संग अहन्ता ग्रन्थी धेरै सुन्दर छ।

3

नेपालको शिक्षा प्रणालीलाई चुनौती दिने कारकहरू

2 April 2023
0
0
0

नेपालको शिक्षा प्रणालीमा निम्न कारकहरूले चुनौती खडा गरेका छन्: 1 ) राजनीतिक अस्थिरता र कर्मचारीतन्त्र पछिल्लो तीन दशकमा नेपालले राजनीतिक उथलपुथलको शृंखला देखेको छ । यसले शिक्षा प्रणालीलाई प्रभाव पार

4

सन् २०१५ को गोरखा नेपालको भूकम्प

7 April 2023
0
0
0

सन् २०१५ को गोरखा नेपालमा गएको भूकम्पले ठूलो क्षति पु¥यायो । यस दु:खद घटनाबाट अमूल्य पाठ लिनको लागि २०७२ वैशाख १ गतेदेखि ७ मे २०१५ सम्म भूकम्पबाट भएको क्षतिको अनुसन्धान टोली नेपाल पठाइएको थियो। भूकम्प

5

बाबालाई चिठी - सुमन घले (Suman Ghale)

15 April 2023
0
0
0

यो वर्षदेखि बा तिम्रो अठासी लाग्यो है? तिम्रा ती  गह्रौँ काँध मल्लिन भयो है ? तिम्रा ती हत्केलाहरुमा चिरा पर्‍यो  है ? तिम्रा ती बहादुरी गालाहरु चाउरियो है ? तिम्रा ती नयनहरु अनि तिम्रा ती पाँउहर

6

नेपालमा लोकतन्त्र

15 April 2023
0
0
0

लोकतन्त्र भनेको शासनको एउटा रूप हो जसमा जनताले आफ्ना निर्वाचित प्रतिनिधिद्वारा शासन गर्छन्। यो जनताको लागि र जनताको सरकार हो । यो शासन प्रणालीमा जनताले आफ्नो मनपर्ने सरकार चुन्न स्वतन्त्र छन् । नेपालम

7

नेपालको चलचित्र उद्योग

15 April 2023
0
0
0

नेपालको चलचित्र उद्योग, जसलाई "नेपाली चलचित्र उद्योग" पनि भनिन्छ, नेपाली भाषामा चलचित्र निर्माण गर्ने सानो तर बढ्दो उद्योग हो। पहिलो नेपाली भाषाको फिल्म, आमा, सन् १९६४ मा रिलिज भएको थियो, र त्यसपछि यो

8

मेरो चोक - भूपी शेरचन

15 April 2023
0
0
0

साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन? सबथोक छ असङ्ख्य रोग छ, केवल हर्ष छैन, यहा त्यसमाथि रोक छ साँघुरो गल्लीमा मेरो चोक छ यहाँ के छैन? सबथोक छ यो मेरो चोकमा देवताले बनाएका मानिस र मानिसले ब

9

मातृभूमिको रक्षा

19 April 2023
0
0
0

हरपल हरक्षण मातृभूमिको प्रेम मुटुभित्र सजाएर राखेकी छु, यस भूमिमा असुरक्षाको कालो बादल मडारिँदा म एक्लै रोएकी छु, आक्रोशित छ यतिखेर मेरो नेपाल अतिक्रमणविरुद्ध घन्किएका छन् नारा हस्तक्षेप भएको छ

10

मिडल क्लास

19 April 2023
0
0
0

ठूलो अवधि सानो परिधि पसिना बेच्यो मुस्कान किन्यो साँझ घरमा चुलो बलेकै छ खुट्टा खोच्याएरै भएपनि चल्नु जीवन चलेकै छ सानो विवाद ठूलो संवाद ठूलो सोँच सानो संकोच १०-१२ हजार सहकारीमा राखेकै छ हप

11

Covid-19: भारत 'नेपालको भविष्यको डरलाग्दो पूर्वावलोकन'

19 April 2023
0
0
0

कोरोनाभाइरसका घटनाहरूको विस्फोट र चेतावनीको बाबजुद पनि तयारी नगरिएको सरकारले देशको स्वास्थ्य प्रणालीलाई डुबाउने धम्की दिन्छ। नेपालमा अहिले कोभिड-१९ आँधीको केन्द्रमा रहेको आफ्नो छिमेकी भारतलाई चिन्तित

12

नेपाल-चीन रिलेशन्स

20 April 2023
0
0
0

नेपाल र जनवादी गणतन्त्र चीनबीचको सम्बन्ध पुरानो र गहिरो जरा छ । नेपाल–चीन सम्बन्ध सधैं मैत्रीपूर्ण र सौहार्दपूर्ण रहेको छ । नेपाली भिक्षु तथा विद्वान बुद्धभद्र (५ औं शताब्दीको प्रारम्भ), राजकुमारी भृक

13

किरण बुढाथोकी – म देश

26 April 2023
0
0
0

बिहान जब सूर्य उदाउंछ र यसका स्वर्णीम किरणले टल्काउंछ मेरो सगरमाथा माछापुच्छ्रे अनि कंचनजंघा। त्यसैगरि जब टल्कन्छन भञ्ज्याङका मानेहरू अनि फांटका खेतमा टल्कन्छन जसै धानबालामा शीतका थोपाहरू। र म

14

भुवन थापा – तिम्राे अागमन

26 April 2023
0
0
0

खै तिमी कहिले आउँछौ तिमी आउने बाटो भरी दियो बालेर पर्खी रहेछु म सुनाउँदै छोराछोरी लाई गाउँ खाने कथाहरु निरासाका ब्यथाहरु अनि बिछोडका पीडाहरु हिजै मात्र छोरीले फुक्लिएको दाँतलाइ तकियाले थिच्दै

---

किताब पढ्नुहोस्

लेख पढ्नुहोस्