कवि दिनेश अधिकारीद्वारा लिखित ५१ ओटा कविताहरूको सङ्ग्रह सिमान्त सपना प्रकृतिप्रेमलाई अनुभूतिमा सँगाल्दै रचिएको कविताकृती हो। मानवमनका आरोहअवरोह, शासनसत्ता, शक्ति र स्वर्थको उन्मादमा निरीह जनमानसले भोग्नुपरेको सास्ती, दु ख र पीडा, वर्गीय, क्षेत्रीय, जातीय, भाषिक र लैङ्गिक असमानता आदिलाई कविले आफ्ना कविताका माध्यमबाट टड्कारो ढङ्गले व्यक्त गरेको यो सङ्ग्रह पठनीय मात्र नभई सङ्ग्रहणीय पनि छ। Read more