shabd-logo
Shabd Book - Shabd.in

Dhunwako Tasbir (धुवाँको तस्विर)

Raju Adhikari

0 भाग
0 व्यक्तिले किनेको
0 पाठकहरू
9 March 2023 मा सम्पन्न
ISBN नम्बर : 9789937942034
मा पनि उपलब्ध Amazon

यो उपन्यास मानव मनोविज्ञान र रहस्यमा आधारित छ।उपन्यासमा सफल र आरामदायी जीवन बिताइरहेको एक युवा आफ्ना इच्छा, उद्देश्य र महत्वाकांक्षाहरू जीवनको वास्तविकतासँग बाझिन जाँदा कसरी आफ्नै सोचको द्वन्द्वमा फस्न पुग्छ र त्यसबाट उम्कन के गर्छ भन्ने कुरा रहस्यात्मक रुपमा प्रस्तुत गरिएको छ। उपन्यास चीनको आर्थिक केन्द्र साङ्घाईको सेरोफेरोमा घुम्छ। उपन्यासमा साङ्घाईमा बस्ने विदेशीहरूको जिवन र चीनमा विगत दुई दशकमा भएका सामाजिक र आर्थिक परिवर्तनको बारेमा पनि रोचकरुपमा प्रस्तुत गरिएको छ। Read more 

Dhunwako Tasbir dhuvaaNko tsvir

0.0(0)

Book Highlights

no articles);
कुनै लेख फेला परेन
---

किताब पढ्नुहोस्

लेख पढ्नुहोस्